हाम्रो बारेमा

लण्डन काठमान्डौ डट कम बेलायतमा रहेका पत्रकारिताप्रेमी विद्वतहरुको पत्रकारिता प्रयास हो । विश्वभर छरिएर रहेका नेपालीहरुलाई समाचार र बिचारले नेपालसंग जोड्ने प्रयासको उपज हो हाम्रो समुह । बेलायतको व्यस्त दैनिकीका बीच सीमित स्रोत, साधन र समयलाई आंशिक रुपमा सदुपयोग गरेर संसारभरिका नेपाली भाषीलाई हरेक हिसाबले सुसूचित गर्नु हाम्रो उद्देश्य हो । हामीले बेलायत, नेपाल र समग्र विश्वका आर्थिक, शैक्षिक, राजनीतिक, सामाजिक लगायतका गतिविधि सम्बन्धी समाचार, विचार विश्लेषण र समसामयिक विषयहरु नेपाली एवं अंग्रेजी भाषामा प्रस्तुत गर्ने प्रयास गर्नेछौं । भाषा, संस्कृति र नेपाली पहिचानको श्रीबृद्धि हाम्रो लक्ष्य रहेको छ । 

ब्यबस्थापकीय समुह

अध्यक्ष

डिल्ली घिमिरे
प्रबन्ध निर्देशक

रामशरण सिम्खडा
बजार ब्यबस्थापक

खेमप्रसाद ढकाल

सम्पादकीय समुह

प्रधान सम्पादक /प्रकाशक

रमेश कायस्थ
सम्पादक (नेपाली )

कुमार केसी
सम्पादक (English )

त्रिलोचन गौतम

सम्पर्क

इमेल : info@londonkathmandu.com

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?