पार्बति तिमिल्सेनाको अर्को “सांगितक कोसेली “ए कसम”

पार्बति तिमिल्सेनाको अर्को “सांगितक कोसेली “ए कसम” भिडीयो सहित बजारमा आएको छ । यो भन्दा अगाडि “यो मनको चाहना”ले पनि  चर्चा बटुलेको थियो । नारायण कँडेलको रचना रहेको यस गीतमा  पार्बति तिमिल्सेनालाई अर्का कुशल गाएक संजिवकुमार पौडेलले साथ दिएका छन भने यो म्यूज़िक भिडियोलाई मिलन खड्काले निर्देशन गरेका हुन । सुमन कार्कीले छायांकन गरेको यो रमाईलो भिडीयोमा स्रिज़ना,कृष्ण जीसी र राम कृष्णले अभिनय गरेका छन । यस गीतमा चर्चित संगीतकार रेखा पौडेलको संगीत रहेको छ। प्रशन्न म्यूज़िकको प्रस्तुतिमा हाईलाइट्स नेपाल द्वारा यूट्यूब मार्फ़त बजारमा ल्याएको उक्त गीतको फूल भिडियो सहित :

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *