मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस जितेर फाइनलको यात्रा तय गरेका शृङ्खला खतिवडा उत्कृष्ट १२ बाट बाहिरिएकी छिन ।दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न भने असफल भए ।
चीनमा केही बेरअघि उत्कृष्ट १२ मा परेपछि उनले आफ्नो घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन्।

यो
बर्षको मिस वर्ल्डको उपाधि मेक्सिकोकी सुन्दरीले हात पारिन भने थाईल्याण्डकी सुन्दरी उपविजेता बनिन ।
तस्बिर: www.missworld.com
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by रमेश कायस्थ (see all)
- कुलवीरको कदर - October 1, 2021
- माता पितामा समर्पित ५ मुक्तकहरु - September 7, 2021
- “सबैको साझा उम्मेदवाररुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा - August 29, 2021