मिस वर्ल्ड ताजको नजिक पुगेर बाहिरिए शृङ्खला खतिवडा

मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस  जितेर फाइनलको यात्रा तय गरेका शृङ्खला खतिवडा उत्कृष्ट १२ बाट बाहिरिएकी छिन ।दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी  उनी अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न भने असफल भए ।

चीनमा केही बेरअघि उत्कृष्ट १२ मा परेपछि उनले आफ्नो घुम्ने र स्काइ डाइभिङ गर्ने योजना सुनाएकी थिइन्।

यो

बर्षको मिस वर्ल्डको उपाधि मेक्सिकोकी  सुन्दरीले हात पारिन भने थाईल्याण्डकी  सुन्दरी उपविजेता बनिन ।

तस्बिर: www.missworld.com

Facebook Comments

रमेश कायस्थ  स्थापना  देखिनै लन्डन काठमाडौँ मा सक्रिय हुनुहुन्छ ।