फागुन १९, चितवनमा कोरोनाको त्रास बढेको छ। जसको कारण बजारमा माक्सको अभाव भएको छ।कोरोनाको त्रासले पहिले माक्सलाई खासै वास्ता नगरे पनि अहिले हरेक पेसा र व्यवसायमा माक्स लगाउनेहरुको संख्या ह्वात्तै बढेको छ । बजार, चिया पसल र बाटोमा पनि अहिले कोरोनाले नै विशेष चर्चा पाएको देखिन्छ । यसबारे मानिसहरु विशेष सतर्क हुँदै गएका छन् । चितवनमा नोबोल कोरोना भाइरस नफैलिए पनि विश्वव्यापीरुपमा फैलिएपछि यसको त्रास भने बढ्दै गएको देखिन्छ ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021