चितवनमा कोरोनाको त्रासले बजारमा माक्सको अभाव

फागुन १९, चितवनमा कोरोनाको त्रास बढेको छ। जसको कारण बजारमा माक्सको अभाव भएको छ।कोरोनाको त्रासले पहिले माक्सलाई खासै वास्ता नगरे पनि अहिले हरेक पेसा र व्यवसायमा माक्स लगाउनेहरुको संख्या ह्वात्तै बढेको छ । बजार, चिया पसल र बाटोमा पनि अहिले कोरोनाले नै विशेष चर्चा पाएको देखिन्छ । यसबारे मानिसहरु विशेष सतर्क हुँदै गएका छन् । चितवनमा नोबोल कोरोना भाइरस नफैलिए पनि विश्वव्यापीरुपमा फैलिएपछि यसको त्रास भने बढ्दै गएको देखिन्छ ।

Facebook Comments