काठमाडाैं । नेपाल टेलिकमले आज बेलुकाबाट मोबाइल सेवा अपग्रेड गर्ने भएकोले मोबाइलमा समस्या आउन सक्ने जनाएको छ । टेलिकमले सेवा अपग्रेड गर्ने क्रममा बेलुका ८ः३० बजेदेखि समस्या आउन सक्ने भएको सो अगावै डाटा प्याक लिन समेत टेलिकमले सूचना निकालेर आग्रह गरेको छ ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021