- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामान्य बिरामी भएका छन्।
प्रचण्डलाई रुघाखोकी लागेको स्रोतले बतायो।
रुघा लागेकै कारणले उनले सबै भेटघाटका कार्यक्रम बन्द गरेका छन्।
स्रोतका अनुसार केही दिनदेखि आराम गरेर उनी घरमै बसेका छन्।
‘त्यस्तो धेरै ठूलो समस्या केही पनि होइन। सामान्य रुघाखोकी मात्रै हो’ स्रोतले भन्यो, ‘केही दिन घरमै आराम गरेर बस्न लाग्नुभएको हो। अरुसँग भेटघाट समेत नगर्ने भन्नुभएको छ।’
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021