काठमाडौं,फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संलग्न डा. प्रेम ज्ञवालीले बताउनु भएको छ ।

उहाँको प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा. ज्ञवालीले बताउनुभयो ।
[modula id=”undefined”]
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021