बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सेवाको सुरुवात

बुटवल , फागुन १९ / बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरिएको छ ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्वुलेन्सको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सन्चालन उक्त एम्वुलेन्समा सेवा लिएर काठमाण्डौ गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडा कायम गरिएको छ ।

#chainejo चाइनेजो
For full video( पूरा भिडियोको लागि तल क्लिक गर्नुहोस):

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटर प्रयोग गर्ने बिरामी संग चिकित्सक साथमा रहने छन भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहनेछन ।

Facebook Comments