२२ फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको जानकारी दिइन् ।

त्यसपछि उहाँले बालुवाटारमै बसेर सामान्य भेटघाट गर्न सक्नुहुन्छ’ डा. साहले भनिन् । बाहिरको कार्यक्रममा भने एक महिनासम्म नजानु उपयुक्त हुने उनले बताइन् ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021