- 3Shares
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ओहोदाको प्रमाण पत्र पेश गरेका छन् ।
विहीबार(आज) राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच भारतीय राजदूत क्वात्राले ओहोदाको प्रमाण पत्र राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन् ।
क्वात्रा नेपालका लागि २५औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021