- 521Shares
अहिले क्रोना भाइरसले बिश्व नै हल्लाएको छ।यो रोगको त्रासले आर्थिक मन्दी पनि ठुलै हुने आकलन गरिएको छ।बिश्वमा अनेकौ भाइरस आए र गएपनी तर अन्य भाइरस भन्दा यो भाइरसले अत्यन्त प्रचार पाएको छ। बिशेष गरि बिकशित राष्ट्रमा यसको प्रकोप बढी देखिएको छ। साधारण किशिमले हेर्ने हो भने यो रोग तेति ठूलो जस्तो लाग्दैन यति हामिले हाम्रो बानी ब्यबहारलाइ सन्तुलित राख्न सकयौं भने रोगलाग्ने कुनै आधार छैन।रोगलाग्न नदिनको लागि हाम्रो इम्युनिती शक्ति बढाउन जरुरी छ र बढाउनको लागि दैनिक ब्यायाम , पानीको मात्रा बढी पिउने र खानपिनलाइ बिशेष ध्यान दिनुपर्ने देखिन्छ।बिश्वका अन्य मुलुकलाइ जसरी रोग फैलेको देखिएको छ त्यो नेपालमा अलि कठिन देखिन्छ।तुलनात्मक रुपमा अन्य मुलुकका ब्यक्तिहरु भन्दा नेपालीहरुको रोग प्रतिरोधात्मक शक्ति बढी छ।नेपालिले पचाउन सकेको खाने कुरा या रोग अन्य मुलुकका ब्यक्तिहरुले पचाउन सक्दैनन यो हामी सबैले अनुभव गरेकै कुरा हो तर अन्यले पचाएका खाने कुरा तथा रोग नेपालिले पचाइरहेका छन।
यो भाइरसको जसरी प्रचारबाजी भैरहेको छ त्यो कि रमाइलोको लागि या कालाबजारीको लागि।ब्यापारिले १५ रुपैयाको मास्क लुकाउने अनि २०० / ३००मा बेच्ने , खाध्य पदार्थको मुल्यबृद्दी गर्ने जस्ता घोर अपराधिक काम गरिरहेका छन।
आउनुस नडराउनुस हामिलाइ केही हुनेवाला छैन तेसैले व्यापारीलाई फाइदा हुनेगरी किनमेल नगरौ आफू ठगिएको थाहा पाएमा तुरुन्त प्रसासनमा खबर गरौ र केही कुरापनी अनाबस्यक रुपमा भन्डारण नगरौ।
रुक्मिनी सापकोटाको वालबाट
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021