शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयको ध्यानाकर्षण

केही सामाजिक सन्जालमा कोरोना भाइरसको कारण आउदै गरेको एस इ इ परिक्षा सरेको तथा बिध्यालय बन्द गर्न थालिएको भन्ने जस्ता भ्रामक समाचार प्रती ध्यानाकर्षण गरेको छ।

मन्त्रालयको बिग्यप्तीमा उक्त परिक्षा निर्धारित समयमा नै गरिने र कुनै परिबर्तन गर्नु परेमा सुचना निकालिने जनाइएको छ।

Facebook Comments