केही सामाजिक सन्जालमा कोरोना भाइरसको कारण आउदै गरेको एस इ इ परिक्षा सरेको तथा बिध्यालय बन्द गर्न थालिएको भन्ने जस्ता भ्रामक समाचार प्रती ध्यानाकर्षण गरेको छ।
मन्त्रालयको बिग्यप्तीमा उक्त परिक्षा निर्धारित समयमा नै गरिने र कुनै परिबर्तन गर्नु परेमा सुचना निकालिने जनाइएको छ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021