काठमाण्डौ, ग्रेट बुदिष्ट टेल २०२० अन्तर्गत यस वर्षको साइकल यात्रा फागुन २३ गते स्वयम्भुनाथबाट सुरु हुने भनिएको थियो । स्वयम्भुनाथको नेवा सिभिलाइजेसन र कपिलवस्तुको शाक्यमुनी सिभिलाइजेसनलाई साइकलका माध्यमबाट जोड्न कार्यक्रम आयोजना गरेको टेलका अभियन्ता विक्रम पाँणे काजीले बताउनु भयो तर हाल बिश्वमा फैलिएको कोरोनाको संक्रमणलाई ध्यानमा दिदै हाल यो कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021