स्वयम्भुदेखी लुम्बिनीसम्म साइकल यात्रा स्थगित

काठमाण्डौ, ग्रेट बुदिष्ट टेल २०२० अन्तर्गत यस वर्षको साइकल यात्रा फागुन २३ गते स्वयम्भुनाथबाट सुरु हुने भनिएको थियो । स्वयम्भुनाथको नेवा सिभिलाइजेसन र कपिलवस्तुको शाक्यमुनी सिभिलाइजेसनलाई साइकलका माध्यमबाट जोड्न कार्यक्रम आयोजना गरेको टेलका अभियन्ता विक्रम पाँणे काजीले बताउनु भयो तर हाल बिश्वमा फैलिएको कोरोनाको संक्रमणलाई ध्यानमा दिदै हाल यो कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको छ।

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?