कोरोना भाइरसका कारण ठमेलको व्यवसाय ठप्प

काठमाडौंको मुख्य पर्यटकीयस्थल हो, ठमेल। प्रायःजसो सधैँ पर्यटकको घुइँचो लाग्ने ठमेल यतिबेला भने सुनसानजस्तै भएको ठमेलका व्यवसायी बताउँछन्। विश्वव्यापी स्वास्थ्य सङ्कटको रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटकको सङ्ख्यामा कमी आएको उनीहरूको भनाइ छ।

Facebook Comments