प्रख्यात मोडल आचल शर्माले पाइन बेलायतमा आमा बुबा।

 

२८ फाल्गुण २०७६

गायक तथा संगीतकार जीवन पन्त र गायिका बिष्णु माझीको स्वरबाट सजिएको तथा शब्द नारायण कडेलको रहेको ” चाहिनेजो” गितले अहिले सारा विश्व नै तताएको छ। हरेक पार्टी ,पिकनिक तथा कार्यक्रममा “चाहिनेजो” ले ब्यापकता लिएको छ।अहिले सामाजिक संजालको टिकटक पुरै ” चाहिनेजो ” ले भरिएको छ।छोटो समयमा नै यो गीतले श्रोता दर्शकको मन जित्न सफल भएको छ।यो गीतको छायांकनमा नारायण कडेल र गंगा कडेलको छोरीको भुमिकामा देखिएकी छिन।

“चाहिनेजो” शब्द ठ्याक्कै मुखमा झुण्डिने र कर्णप्रिय स्वरले गर्दा अहिले साना साना केटाकेटी देखि युबा र बृद्दको मुखमा यो गित झुन्डिएको छ।अहिले विभिन्न सामाजिक अभियन्ता पुरुष तथा महिला, सेना,पुलिसका श्रोताहरुले पनि टिकटकमा अभिनय गरि सन्जालमा हाल्ने गरेका छन।” चाहिनेजो” गीत पुर्ण नेपाली लोक भाकामा आधारित छ तर पनि यो गीतले आधुनिक पुस्ता देखि पुराना पुस्ता सबैलाइ छुन सकेको देखिन्छ र उनिहरुको मन मुटुमा बस्न सफल भएको छ।

 

लण्डन-काठमान्डू को तर्फबाट चाइने जो टीमलाई सफलताको शुभकामना।

गित सुन्न यहाँ क्लिक गर्नुहोस-

Facebook Comments