- 3Shares
२९ फाल्गुण २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रूपमा फैलिरहेको भन्दै संसद बैठक रोक्न माग गरेका छन्।
संसद र स्कुलहरू बन्द गर्नुपर्ने उनले बताए।
बिहीबार प्रतिनिधिसभामा सांसद प्रधानले भने, ‘संसद चलाइराख्नुको तुक छैन। स्कुल बन्द गर्नुपर्छ। कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न सक्दैन।’
सरकारले उच्च सतर्कता अपनाउन नसकेको उनले बताए।
‘सरकारको एक्सन आउनुपर्यो। भीडभाड हुने संसद र स्कुल बन्द गर्नुपर्यो,’ उनले भने।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021