७ सय नेपाली सेना युएन मिसन जानबाट बञ्चित !

काठमाडौ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्र्तगत सुडान जान लागेका करिव सात सय नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको छ ।

शान्ति मिसनका लागि गत फागुन २५ गते नै त्यसतर्फ उड्नुपर्ने नेपाली सेनाको टोली अन्तिम अवस्थामा रोकिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे ।

‘युएन हेडक्वार्टरले नै पत्र पठाएर तत्काललाई स्थगित गर्न भनेको छ । त्यसकारण तयारी अवस्थामा रहेपनि हामी पछि हट्न बाध्य भयौ’, प्रवक्ता शर्माले भने, ‘हाम्रा कारणले भन्दा पनि उतैबाट रोक्न भनिएपछि रोकिएको हो

Facebook Comments