काठमाडौँ । शुक्रवार, शनिवार र आइतबार गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायूको प्रभाव रहेकोले देशको पश्चिमी तथा मध्य भू–भागमा अहिले सामान्यतया बदली रहेको छ भने बाँकी भू–भागमा आशिंक भएको छ।
महाशाखाद्वारा शुक्रबार जारी बुलेटिनमा तीन दिन मेघ–गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021