भ्रमणमा आएका आइरल्यान्डका प्रधानमन्त्री लियो भारड्करसँग ह्वाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नमस्कार’ गरे । भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्प’ कार्यक्रम नै आयोजना गरिएको थियो । बेलायती राजकुमार चाल्र्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खोजे तर सबैले नमस्कार गरे । फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई नमस्कार गरे ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021