२ चैत, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित फेला परेमा सबै उपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा कोरोना रोकथामबारे सरकारले गरेको तयारीबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘संक्रमण हुनै नदिने सरकारको प्रयत्न हो, यदि संक्रमण फेला पर्यो भने उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ ।’ मन्त्री ढकालले नेपाल आउने विदेशीले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाली नागरिकले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021