- 5Shares
कोरना भाइरस (COVID-19) को युरोप व्यापक संक्रमण बढे संगै पोर्चुगल सरकारले स्वस्थ्य स्थितिलाई मध्यनजर राखेर नियन्त्रणकालागि देशव्यापी रूपमा आपतकालीन स्थितिको घोषणा गरेको छ । स्कुल कलेजहरु आजैदेखि बन्द भएका छन् । सीमा जोडिएको एकमात्र छिमेकी स्पेनसंग आजै रातिबाट अप्रिल १५ तारिखसम्मलाई सीमा बन्द गरिएको छ । संक्रमण नियन्त्रणकालागि इमर्जेन्सी ब्यबस्थाहरु गरिएका छन् । भ्रमण र सार्वजनिक कार्यक्रम नियन्त्रणहरु गरिएका छन् । यी प्रयासहरु हुँदा हुँदै संक्रमणबाट आज पोर्चुगलमा एकजना वृद्धको ज्यान गएको छ भने ३३० जना भन्दा बढी संक्रमित भएका छन्।
यसैबीच हिजो मात्र पोर्चुगलको अल्गार्भ फारो एरियामा एक नेपालीलाई संक्रमण भेटिएको र ७० भन्दा बढी नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021