सिन्धुली — उच्च ज्वरो आएर आइसोलेसनमा राखिएका कमलामाई नगरपालिकाका ८१ वर्षीर्य बिरामीमा कोभिड–१९ नरहेको पुष्टि भएको छ । जिल्ला अस्पतालका प्रवक्ता डा. प्रसन्न राजभण्डारीका अनुसार काठमाडौंको टेकुमा नमुना परीक्षण गराउँदा भाइरल इन्फ्लुएन्जा मात्र रहेको पाइएको छ ।

बिरामीको ज्वरो केही घटेको र उनको उपचार जारी रहेको डा. राजभण्डारीले बताए । अस्पतालका अनुसार ब्रिटिस आर्मीका अवकाश प्राप्त ती वृद्ध दुई दिनअघि पेन्सन बुझ्न धरान गएका थिए । उताबाट फर्किएपछि उच्च ज्वरो आएको हो ।

तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021