चर्चित सामाजिक संस्थाा हाम्रो दृष्टि राम्रो दृष्टि द्वारा आज भरतपुरको चौबीसकोठीमा कोरोना भाइरस(Covid 19) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ

  • 208
    Shares

 

चर्चित सामाजिक संस्थाा हाम्रो दृष्टि राम्रो दृष्टि द्वारा आज भरतपुरको चौबीसकोठीमा कोरोना भाइरस(Covid 19) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख रविनबाबु सुवेदी प्रमुख अतिथि रहनु कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका असाइ इन्द्रबहादुर घिसिङ प्रमुख अतिथी रहनु भएको थियो।सो कार्यक्रममा सर्वसाधारणलाई बिधीपुर्वक हात धुने तरिका सिकाउनुको साथै,कोरोना भाइरसका लक्षण यसबाट बच्ने उपाय समाबेश गरिएको सचेतनामूलक पोस्टर तथा पम्प्लेटहरु वितरण गरिएको संस्थाका अध्यक्ष वसन्त गैरेले बताए

कार्यक्रमको उट्घाटन वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख रबिनबाबू सुबेदीलाइ संंस्थाका केन्द्रीय उपाध्यक्ष अरूण पौडेलले हातमा पानी हालेर भएको थियो।

साथै कार्यक्रममा ५०जना भन्दा म्याजिकका चालक तथा सहचालकहरुलाई मास्क वितरण र बिधीपुर्वक हात धुन सिकाएको पनि कार्यक्रम संयोजक रविन देवकोटाले बताए ।

Facebook Comments