काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्वोधन गर्दै उनले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै चैत्र १० देखि लामो दुरीका यातायात केही समयको लागि बन्द गरेको बताए।
यस्तै सरकारले ९ गते देखि सबै हावई उडान स्थगित गरेको छ। चैत १८ गतेसम्म उडान स्थगित गरिएको हो। त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको समेत प्रधानमन्त्री ओलीले जनाए।
प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरुलाई बीचमा कुनै अप्ठ्यारो समस्याहरु आएमा नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्न समेत आग्रह गरे।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021