झुठा भिडियो , अडियो तथा समाचार प्रसारण सजग रहन र भ्रममा नपरौ

 

म्यासेन्जरमा आएको नर्भिकवाला अडियो झुट्टो साबित भएको छ ।नेपालीहरुलाइ त्रास फैलाउने उदेश्यल्र बनाइएको त्यो अडियो भ्रत्सना लायकको छ।यस्तो भिडियो यो आपतको बेलामा भ्रम सृजना गर्ने र अनाबस्यक त्रास फैलाउने हुदा कसैले कसैलाई शेयर नगर्नुहोला । राष्ट्रिय अनि आधिकारिक मिडिया हेर्नुस् त्यही न्युजलाई बिश्वास गर्नुस् ।


अहिले नेपाल सरकारले भाइरस लुकाएर पनि लुकाउन सक्दैन ।विश्व स्वास्थ्य संगठनको कडा निगरानी छ । कोरोनाबाट कसैको मृत्यु भएको छैन ।त्यस्तो अफवाह अडियो बनाउनेलाई खोजी खोजी कार्बाही गरौं । त्यो अडियो बनाउने जत्ती दोषी छ शेयर गर्दै अरुलाई पठाएर भाइरल बनाउने तपाईको नि गल्ती हुन्छ । यस्ता झुटा समाचार बनाउनेलाइ नेपाल सरकारले कार्यबाहीको दायरामा ल्याउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *