- 45Shares
म्यासेन्जरमा आएको नर्भिकवाला अडियो झुट्टो साबित भएको छ ।नेपालीहरुलाइ त्रास फैलाउने उदेश्यल्र बनाइएको त्यो अडियो भ्रत्सना लायकको छ।यस्तो भिडियो यो आपतको बेलामा भ्रम सृजना गर्ने र अनाबस्यक त्रास फैलाउने हुदा कसैले कसैलाई शेयर नगर्नुहोला । राष्ट्रिय अनि आधिकारिक मिडिया हेर्नुस् त्यही न्युजलाई बिश्वास गर्नुस् ।
अहिले नेपाल सरकारले भाइरस लुकाएर पनि लुकाउन सक्दैन ।विश्व स्वास्थ्य संगठनको कडा निगरानी छ । कोरोनाबाट कसैको मृत्यु भएको छैन ।त्यस्तो अफवाह अडियो बनाउनेलाई खोजी खोजी कार्बाही गरौं । त्यो अडियो बनाउने जत्ती दोषी छ शेयर गर्दै अरुलाई पठाएर भाइरल बनाउने तपाईको नि गल्ती हुन्छ । यस्ता झुटा समाचार बनाउनेलाइ नेपाल सरकारले कार्यबाहीको दायरामा ल्याउनु पर्छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021