हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र हो : नेपाली सेना

 

काठमाडौं: शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति ( शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो।

धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर गरेको पाइयो। तर, नेपाली सेनाले यसबारे कहीँकतै औपचारिक जानकारी दिएको पाइएन। अन्ततः यो सूचना गलत भएको पुष्टि भएको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सूचना गलत भएको जानकारी दिए।

‘यो अफवाह हो।

Facebook Comments