कोरना नेपालमा आएको भन्ने अपुस्ट तथा प्रमाणबिनाको समाचार

 

आज एउटा नेपाली टेलिभिजन बाट प्रसारित समाचार कुनै तथ्य सत्य नै नबुझी अहिले साझ करिब ६ बजे समग्र नेपालिलाइ त्रास पैदा हुने गरि भ्रामक समाचार प्रसारण भएको छ।भारतको पटना अस्पतालमा यो रोग लागेको कुनै प्रमाणित नगर्दै नेपालिलाइ भ्रामक डर बनाउन प्रसारण भएको छ।उनका आफन्तले ती बिरामीलाई कोरनाको कुनै लक्षण नदेखिएको पनि जनाएका छन।बिभिन्न भारतका मेडियाहरुले हल्ला हल्लैको भरमा समाचार प्रसारण भएको जनाएका छन।आफन्तका अनुसार रगतको परिक्षणमा कोरना नदेखिएको पनि जनाएका छन।कुनै बिबरण थाहा नहुदा करिब ६ बर्ष अगि श्रीलंका गएका ब्यक्तिलाइ भर्खर श्रीलंका आएको भन्ने जस्ता भ्रामक समाचार प्रसारित भएको छ।यस्ता किसिमको समाचार प्रसारण गर्दा सबै कुरा बुझी सत्य तथ्य राम्रो सङ्ग बुझी प्रसारण गर्नु पर्नेमा अनाबस्यक रुपमा भ्रम छर्ने काम भएको छ। सबै भन्दा पहिले समाचार कसले ल्याउने भन्ने होडबाजीमा यस्ता गल्ती भएको अनुमान छ।

Facebook Comments