कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि समाजलाई यो रोगसँग जुध्न सहयोग गर्ने मनकारी हातहरू पनि बढ्दै गएका छन्।

 

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि समाजलाई यो रोगसँग जुध्न सहयोग गर्ने मनकारी हातहरू पनि बढ्दै गएका छन्।

काठमाडौंका केही घरबेटीले डेराभाडा छुट दिएका छन् भने कतिपयले आफ्नो घर नै क्वारेन्टाइन निम्ति उपलब्ध गराएका छन्। यसैमा थपिएका छन्, वीरगन्जका होटल सञ्चालक हरि पन्त।

उनी वीरगन्जको आदर्शनगरमा क्लासिक होटल चलाउँछन्। उनले तीन दिनअघि आफ्नो होटल क्वारेन्टाइनमा बस्नुपर्नेहरूका लागि नि:शुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।

Facebook Comments