यी हुन् अत्यावश्यक सेवाहरु, जुन बन्द हुने छैनन्

 

 

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाहरु
सरकारी कार्यालयहरु
अस्पताल
बैंक तथा वित्तीय संस्थान
यातायात सेवा (छोटो दूरीको मात्र)
– हवाई सेवा (आन्तरिक मात्र)
– डाँक, तार वा टेलिफोन सेवा
– जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
– सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
– प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
– हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
– सञ्चार सेवा
– आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
– खानेपानीको सञ्चालन तथा वितरण सेवा
– पर्यटन आवास, मोटल, होटल रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
– पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
– अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा विक्री वितरणसम्बन्धी सेवा
– अस्पताल, स्वास्थय केन्द्र र औषधी निर्माण तथा विक्री वितरणसम्बन्धी सेवा
– फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापनसँग सम्बन्धित सेवा

Facebook Comments