चितवनमा लकडाउन उल्लंघन गर्ने धमाधम पक्राउ पर्दै, सुरक्षा व्यवस्था

 

बिहान १० बजेसम्म चितवनका विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १० जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले लण्डन काठमाडौ लाई जानकारी दिनुभयो । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने गुरुङले बताए । पक्राउ पर्ने क्रम अझै पनि जारी रहेको छ । गुरुङका अनुसार जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि एकहप्ते लकडाउन लागु गरेको छ ।

Facebook Comments