- 2Shares
बिहान १० बजेसम्म चितवनका विभिन्न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १० जना लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले लण्डन काठमाडौ लाई जानकारी दिनुभयो । लकडाउनको समयमा विनाकाम घरबाट बाहिर निस्किनेलाई पक्राउ गरिने गुरुङले बताए । पक्राउ पर्ने क्रम अझै पनि जारी रहेको छ । गुरुङका अनुसार जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि एकहप्ते लकडाउन लागु गरेको छ ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021