भारतको सीमामा रहेका नेपालीलाई के गर्ने भन्ने विषयमा ३ बजे छलफल हुने भएको छ।
भारत र नेपाल दुबैतिर लक डाउन हुँदासमेत आइरहेका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ।

सोचेको भन्दा धेरै भीड सीमा नाकामा रहेकाले यसबारे निर्णय हुन बाँकी रहेको कृषि मन्त्री घनश्याम भुषालले लण्डन काठमाडौलाई बताए।
अहिले कञ्चनपुरका गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा सयौं नेपाली जम्मा भएका छन्।
उनीहरूले नेपालमा आउन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप पनि भएको थियो।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021