अप्ठ्यारो स्थितिमा पनि गण्डकी प्रदेश पानी उधोग संघ अन्तरगतका सबै उधोगबाट उत्पादन र बितरणमा निरन्तरता दिने।

 

पानी उधोग संघ गण्डकी प्रदेशले बाध्यात्मक रुपमा नेपाल सरकारले लगाएको लकडाउनको स्वागत गर्दै सन्कटको घडीमा सम्पुर्ण पानी उधोगी नेपाल सरकारको साथमा रहेको र अति आबस्यक पानीको ढुवानी नरोकी आफ्ना ग्राहक बिच लैजाने बिज्ञप्ति जारी गरेको छ।यसै बिच गण्डकि प्रदेश पानी उधोग संघका निबर्तमान अध्यक्ष , पोखरा कै आधुनिक प्रबिधीबाट पानी उत्पादन गर्दै आफ्ना ग्राहकहरुको सेवा गर्दै आउनु भएका शोल्टी पानीका प्रोपाइटर तथा समाजसेबी यदुनाथ अधिकारीले लण्डन काठमाडौ सग अहिले सन्सारमा देखिएको कोरना भाइरसको प्रकोप हुदा हुँदै पनि आफुहरु सुरक्षित पानी उत्पादन गर्ने र आफ्ना ग्राहक हरुलाइ सुरक्षित तरिकाबाट डेलिभरी दिने जनाउनु भएको छ।तेस्तै गण्डकि प्रदेश पानी उधोग संघका अध्यक्ष रबिन्द्र मोहन अधिकारीले हाल कोभिड १९ सङ्ग लड्ने काम पानी उधोगीको पनि भएको र यो बेलामा छुट्टै किसिमबाट जार तथा कार्टुन पानी भरी बजारिकरण गरिने जानकारी गराउनु भयो।हामी सबै पानी उधोगीले बिगतदेखी स्वस्थ पानी खुवाउदै आएको र यो जटिलतालाइ ध्यानमा दिदै अझ आ -आफ्नो उत्पादनलाइ थप संघले दिएको नियमाबली मानेर उत्पादन र बितरण गरिने जानकारी दिनुभयो।

Facebook Comments