कोरना लाग्दैमा मरिन्न तर हेलचेक्राइ पनि गर्नु हुदैन।
चिनको बुहानबाट सुरु भएको कोरोना भाइरस आज सम्ममा ४२५९५९ जनामा संक्रमण देखिएको छ भने १८९५७ जनाको मृत्यु भएको समाचार छ।कोरना भाइरस खतरनाक भाइरस हो तर हामी सबै मिलेर रोकथाम गर्न खोजियो भने यो भाइरसलाइ सजिलै नियन्त्रण गर्न सकिन्छ।कोरना भाइरस हामिले लाग्न दिनु हुदैन र लागि हाले पनि सबै जना मृत्युको मुखमा जाने पनि होइनन् ।अहिले ४ लाख २५ हजार ९५९ सन्क्रमित मथ्य एकलाख ९ हजार २४९ जना (१०९२४१) सन्चो भएर घर फर्किसकेका छन। हामीले हाम्रो बानी ब्यबहारलाइ परिबर्तन गर्ने र नेपाल सरकारले निर्देशन दिएको सबै कुरालाइ पालना गर्यौ भने हामी कोरना भाइरसबाट सन्क्रमित हुनु पर्दैन। कोरना भाइरस देखि नडराऔ केबल चनाखो बन्न सिकौ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021