जोन हप्किन्स विश्वविद्यालयका अनुसार संसारभरी कोरोना भाइरसका कारण २० हजार बढीको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै मृत्यु हुने १० देश यस प्रकार छन्ः
१. इटलीः ६,८२०
२. हुबेई प्रान्त, चीनः ३,१६०
३. स्पेनः २,८०८
४. इरानः १,९३४
५. फ्रान्सः १,१००
६. अमेरिकाः ७७५
७. ब्रिटेनः ४२२
८. नेदरल्याण्डः २७६
९. जर्मनीः १५७
१०. बेल्जियमः १२२
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021