प्रधानमन्त्री के.पि. ओलिबाट सबै नागरिकलाइ घरमा नै बस्न अनुरोध।

  • 18
    Shares

प्रधानमन्त्री के.पि. ओलिबाट सबै नागरिकलाइ घरमा नै बस्न अनुरोध।

प्रधानमन्त्री के.पि. ओलिबाट सबै नेपाली दाजु भाइ दिदी ,बैनी तथा आमा बुबालाइ घरमा नै बसि आफुलाइ ,समाजलाइ र देसलाइ सहयोग गर्न अनुरोध गरेका छन।यो कोरना बिश्व महामारी भएको र यसलाइ हामी कुनैपनी हालतमा जित्ने हौशला दिदै सरकार सबै आफ्ना नागरिकको जिउधन सुरक्षाको लागि अहोरात्री खट्ने जनाएका छन।

Facebook Comments