प्रधानमन्त्री के.पि. ओलिबाट सबै नागरिकलाइ घरमा नै बस्न अनुरोध।
प्रधानमन्त्री के.पि. ओलिबाट सबै नेपाली दाजु भाइ दिदी ,बैनी तथा आमा बुबालाइ घरमा नै बसि आफुलाइ ,समाजलाइ र देसलाइ सहयोग गर्न अनुरोध गरेका छन।यो कोरना बिश्व महामारी भएको र यसलाइ हामी कुनैपनी हालतमा जित्ने हौशला दिदै सरकार सबै आफ्ना नागरिकको जिउधन सुरक्षाको लागि अहोरात्री खट्ने जनाएका छन।

तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021