घरबाट निस्कदै ननिस्कनुस यदि घरबाट बाहिर निस्किनै परे, कसरी निस्किने ?

 

 

घरबाट निस्कदै ननिस्कनुस यदि घरबाट बाहिर निस्किनै परे, कसरी निस्किने ?

– लामो बाउला भएको लुगा लगाउनुहोस्

– घरबाट निस्कने बेला मास्क लगाउनुहोस्

– सकेसम्म नगद पैसा प्रयोग नगर्नुहोस्, प्रयोग गरेको खण्डमा आफ्नो हातलाई यथाशिघ्र सफा गर्नुहोस्

– कपाल नफिजाउनुहोस् र झुम्का, ब्रेसलेट या औंठी जस्ता गहनाहरु नलगाउनुहोस् – हात सफा नभएसम्म आफ्नो अनुहार नछुनुहोस्

– सार्वजनिक यातायात नचढ्नुहोस्

– कुनै चिजलाई छुन परेमा टिस्युको साहयता लिनुहोस् र प्रयोग गरेपछि कुच्च्याएर डस्टबिनमा फ्याक्नुस्

– खोक्दा वा हाच्छ्युँ गर्दा कुइना अगाडीको भागले मुख छोप्नुहोस्

– अरु व्यक्तिहरुबाट सकभर दूरी अपनाउनुहोस् – घर फर्किएपछी आफुले लगाएको कपडा फेरेर मज्जाले साबुन पानीले हात धुनुहोस् या स्यानीटाइजरको प्रयोग गर्नुहोस्

Facebook Comments