“नेपाल सरकारको गम्भीरतापुर्बक ध्यानआकर्षण गराउन चाहन्छौ।” पुजा भुषाल

पुजा भुषाल

दुबईमा सयौ नेपाली दाजु भाइ हरु खाना खान नपाइ मर्ने अबस्थ छ।ओमन बाट पनि हाम्रो समाज सेवि सर हरुले सक्दो पहल त गरि रहनुभएको रछ तर मेनपावरको तर्फबाट भाका आज भोलि पर्सि भन्दा भन्दै नि हप्ता दिन बित्न लागि सकेछ यो दुखमा हजुर हरु समाज सेबि रास्ट्रप्रेमी देश भक्ति मित्रहरूले सक्दो यो बिसयमा ध्यान आकर्ष गरि पीडित भाइ हरुको लागि राहत मिलोस उदार होस भन्न चाहान्छु।

काठमाडौ बसुन्धरा स्थित MB Human Resource pvt ltd मेनपावरबाट दुबईको Flex Facility managment llc कम्पनिमा आएका सयौ नेपाली अलपत्र परेका छन। उनिहरु ३-४ महिना पहिले मात्र जनही एक लाख बिस हजार देखी एक लाख पचास हजारसम्म तिरेर दुबई आयका थिय ।उनिहरुलाइ नेपालमा भनियको अनुसारको दैनिक ८ घन्टाको काम गर्नु पर्ने र त्यस्को मासिक तलब ८०० दिने सहमति भएता पनि दुबई आय पछि कम्पनीले ६५० मात्र दिएको थियो ।

नेपालमा भनेबमोजिमको सम्झौता अनुसारको तलब माग्दा कम्पनीले ८ घन्टाको ६५० दिराम भन्दा बढी दिन नसक्ने र अहिले झन कोरोना भाइरसले गर्दा काम नभएकोले आफै टिकट काटेर नेपाल जान भनियको थियो । कम्पनिले भने बमोजिम आफै टिकट काटेर घर जान लाग्दा एअरलाइन्स बन्द भएपछी कम्पनिमा फर्किएर गएका थिय । अहिले उनिहरुलाइ कम्पनीले ब्यवास्ता नै गरेको पीडितहरुले जानकारी दियका छन । कम्पनीको क्याम्पमा पस्नै नदियपनी जबर्जस्ती उनिहरुको रुममा पसेपनी आफुले प्रयोग गर्दै गरेको सबै बेड बिस्तारा कम्पनीले खोसेर लगेकोले चिसो भुइँमा दिन रात काटिरहेका पीडितहरुले फोन मार्फत जानकारी दिनु भएको छ । आफु सङ भएको पैसाले टिकट काटेकोले खाना खाने पैसा सम्म आफुसग नहुदा केहि दिन देखी कसैले दिएको सामान्य रोटि खाएर ज्यान बचाइ रहेको छन भने एयर अरेबिया एरलान्सको टिकट काटेको र एरलाइन्सले टिकटको पैसा फिर्ता दिन नमिल्ने बरु फलाइट सुचारु भएपछी त्यही टिकटमा पठाइदिने आश्वासन दियको छ । दुबई स्थित नेपाली दुताबासलाइ पटक पटक फोन गर्दा पनि सुनवाइ नभएकोले पिडितहरुले ज्यान बचाएर क्षतिपुर्ती दिलाइदिन गुहार मागेका छन । भने केही पीडितहरुको नामावली र राहदानी नम्बर निम्न प्रकारको छ १)नरबहादुर नेपाली उदयपुर . २)नवीन नेपाली उदयपुर . ३) राजु पराजुली (09084812) ४) दिपक स्यान्ताङ (06726896) ५) प्रसान्त तामाङ( 09103847) ६)बिनोद स्यान्ताङ (11030799) ७) मिलन पाखृन (06806615) ८) अर्जुन स्यान्ताङ (10449994) ९) आकाश गोले (10869109) १०) दिल कुमार स्यान्ताङ (11262817) ११) आशिष् स्यान्ताङ (08223495) १२) राज कुमार स्यान्ताङ ( 07075673) १३) बिजय पाखृन (09203752) १४) बिरबल कामी (11724740)
009710566378389,009710565717146,00971 0566378389 पीडितहरुको फोन नम्बरहरु ।Rcp- sabu sunuwar कृपया नेपाल सरकारको गम्भीर ध्यानाकर्षण होस।

Facebook Comments