कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको लकडाउनमा बिहीबार थप कडाइ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
‘हिजो भन्दा आज एकदमै प्रभावकारी भएको छ,’ महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले भने,’अत्यावश्यक तथा पास बोकेकाहरूलाई बाहेक अन्य कारण खुलाउन नसक्नेहरूको सवारीसाधन हामीले नियन्त्रणमा लिएका छौं।’

उनका अनुसार नियन्त्रणमा लिएका सवारीसाधनहरू पनि बुधबार भन्दा कम रहेको छन्।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021