उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सातै प्रदेशका मुख्यमन्त्रीबीच भिडिओ कन्फरेन्स सुरू भएको छ।
उपप्रधानमन्त्री पोखरेल र मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री कार्यालयमा रहेको ‘वार-रूम’बाट कुराकानी भएको हो।
कुराकानीमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी रहेको उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले लण्डन काठमाडौलाई बताए।
उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीचमा कोरोना रोकथाम र आगामी योजनाबारे छलफल भइरहेको उनले जानकारी दिए।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021