नेपाल मेडिकल काउन्सिलले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) को जाँचपडताल तथा स्वीकृति नदिएको स्पष्ट गरेको छ । शुक्रबार काउन्सिलले एक विज्ञिप्ति जारी गर्दै पिपिईको गुणस्तर निर्धारण तथा स्वीकृति दिने कार्यक्षेत्र आफ्नो नभएको भन्दै आफूहरुले कुनै व्यक्ति वा कम्पनीलाई पिपिई निर्माण, जाँचपड्ताल वा स्वीकृति नदिएको स्पष्ट गरेको हो ।

डा. कृष्णप्रसाद अधिकारी, रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021