काउन्सिलको स्पष्टीकरण : कुनै पिपिईलाई स्वीकृति दिइएको छैन

नेपाल मेडिकल काउन्सिलले पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पिपिई) को जाँचपडताल तथा स्वीकृति नदिएको स्पष्ट गरेको छ । शुक्रबार काउन्सिलले एक विज्ञिप्ति जारी गर्दै पिपिईको गुणस्तर निर्धारण तथा स्वीकृति दिने कार्यक्षेत्र आफ्नो नभएको भन्दै आफूहरुले कुनै व्यक्ति वा कम्पनीलाई पिपिई निर्माण, जाँचपड्ताल वा स्वीकृति नदिएको स्पष्ट गरेको हो ।

डा. कृष्णप्रसाद अधिकारी, रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल

Facebook Comments