- 3Shares
COVID19 को रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले नेपाल सरकारले लागु गरेको लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने सहयोगापेक्षीहरूलाई खाद्य सामाग्रीहरूको अभाव हुन नदिने उदेश्यले राहत स्वरूप आज मिति २०७६ चैत्र १४ गते वितरण गर्ने भनिएको खाद्यान्न वितरण कार्यक्रम स्थगन गरिएको जानकारी उधोग बाणिज्य संघ चितवनले जनाएको छ। साथै सो संम्बन्धमा भरतपुर महानगरपालिका , वडा कार्यालय, र टोल विकास संस्थासंग समन्वय गर्दै वास्तविक सहयोगापेक्षी पहिचान गरी संम्बन्धित वडा तथा टोल विकास संस्थाबाट वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।
Facebook Comments
Latest posts by लन्डन काठमाडौँ (see all)
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021