कुकुर मानिसको सबैभन्दा प्रीय घरपालुवा जनावार हो।यो जनावार मानिक प्रती बफादार हुनुको साथै सुरक्षाको कबच पनि हो।दिउँसो होस या राती घरमा अपरिचित ब्यक्तिहरु आएको खण्डमा भुकेर संकेत गर्ने गर्दछ।
अहिले लकडाउन भएको ५ दिन भयो र घरमा पालिएर राखिएको कुकुरहरुको त खासै समस्या छैन तर बजारमा छाडा हिन्ने , होटेलको फालिएका खाने कुरा , सडकमा बटुवाहरुले छोडेका खाना खाने कुकुरहरुको अबस्था गम्भीर भएको छ।अहिले नेपालको बिशेष गरेर सहरी क्षेत्रमा लकडाउनको कारण सबै होटेलहरु बन्द तथा बटुवाहरुको आगमन नभएको अबस्थामा भोक भोकै मर्ने अबस्थामा आइपुगेका छन।यी जिबित जनावारलाइ खानाको प्रबन्ध गर्न स्थानिय तथा नेपाल सरकारको ध्यान जान जरुरी छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021