- 295Shares
जनतालाइ बचाउन ज्यानको बाजि लगाइरहेका प्रहरीलाई नेपाल बोटल वाटर उधोग संघ चितवन नवलपुरले उधोगीहरुको सहकार्यमा दैनिक ३६० बोटल पानी।
बिश्व भर आगो जस्तो फैलिरहेको कोरना भाइरसले आज सम्ममा ३०००० मान्छेको जिनन लागि सक्यो भने लाखौ मानिसहरु संक्रमीत भएका र तिनीहरुको उपचार भइरहेको अबस्थामा अहिले जनताका कबचका रुपमा डाक्टर, नर्स तथा स्वास्थकर्मी र नेपाल प्रहरी , सेनाहरु उभिएका छन। बिगत देखि विभिन्न प्राकृतिक बिपत्तिमा सहयोग गर्दै आएको र अहिलेको बिपत्तिमा पनि सहयोग गर्नु पर्ने आफ्नो दायित्व रहेको अध्यक्ष केशब घिमिरेले जनाएका छन।अहिले लकडाउनको अबस्थामा सबै आफ्ना कामदारहरुलाइ बिदा दिइएको तर बजारमा पानीको अभाब हुन नदिनको लागि उधोगीहरु आफै उत्पादन गर्न खटिरहेका छन भन्दै बजारमा पानीको अभाब हुन नदिने केन्द्रीय उपाध्यक्ष तथा नेपाल बोटल वाटर उधोग संघ चितवन नवलपुरका उपाध्यक्ष सोम प्रसाद काप्रीले लण्डन काठमाडौं लाई बताउनु भएको छ। निबर्तमान अध्यक्ष सुसन प्रधानले नेपाल बोटल वाटर उधोग संघ चितवन नवलपुरले खटिएका प्रहरी दाजुभाइहरुलाइ दैनिक ३० पेटि ( ३६० बोटल ) पानी सहयोग गरिरहेको बताएकाछन।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021