बाग्लुङकी घर भएकी पाँचौं कोरोना संक्रमित युवती अस्पताल भर्ना भएकी छिन्।
बाग्लुङ नगरपालिकाका मेयर जनराज पौडेलले युवतीलाई शनिबार राति साढे ११ बजेतिर धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।

अस्पतालले युवतीको अवस्था सामान्य रहेको जनाएको छ।
आजै पोखराबाट सरूवा रोग विशेषज्ञको टोली पोखराबाट आउन लागेको मेयर पौडेलले लण्डन काठमाडौंलाइ जानकारी दिएका छन्।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021