पाँचौं संक्रमित युवती राति साढे ११ बजे अस्पताल भर्ना, अवस्था सामान्य

 

बाग्लुङकी घर भएकी पाँचौं कोरोना संक्रमित युवती अस्पताल भर्ना भएकी छिन्।

बाग्लुङ नगरपालिकाका मेयर जनराज पौडेलले  युवतीलाई शनिबार राति साढे ११ बजेतिर धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन्।

अस्पतालले युवतीको अवस्था सामान्य रहेको  जनाएको छ।

आजै पोखराबाट सरूवा रोग विशेषज्ञको टोली पोखराबाट आउन लागेको मेयर पौडेलले लण्डन काठमाडौंलाइ जानकारी दिएका छन्।

Facebook Comments