प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जिल्लामा रहेका स्वास्थ्य संस्थामा कोरोनाभाइरस रोकथाम र उपचारमा प्रयोग हुने सामग्री पुर्याउन सुझाव दिएको छ।
स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका स्वास्थ्य सामाग्री र उपकरण छिटो जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा पुर्याउन कांग्रेसले आग्रह गरेको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गर्दै जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पठाउन आग्रह गरेका हुन्।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021