नेपाल बोटल वाटर उद्योग संघले सरकारले जारी गरेको लकडाउन अवधिभर हरेक बोतल पानी १० रुपैयाँमा बेच्ने निर्णय

 

नेपाल बोटल वाटर उद्योग संघले सरकारले जारी गरेको लकडाउन अवधिभर हरेक बोतल पानी १० रुपैयाँमा बेच्ने निर्णय गरेको छ।

सो संघले हिजो (बुधबार) जारी गरेको विज्ञप्तिमा लकडाउनको अवस्थालाई मध्यनजर गर्दै सो अवधिभर १० रुपैयाँमा पानी बेच्ने निर्णय गरिएको उल्लेख छ ।

अहिले एक लिटर बोटल मिनिरल पानीको खुद्रा मूल्य २० रुपैयाँ रहेकोमा लकडाउन अवधिभर उपभोक्तालाई खुद्रा मूल्य १० रुपैयाँ तिरेर उपभोग गर्न सक्ने संघका महासचिव ध्रुव गौतमले जानकारी दिए ।

तपाइँकको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?