एकै पटक ३ जनामा काेराेना :

  • 85
    Shares

 

एकै पटक ३ जनामा काेराेना :

कोरोनाको नयाँ तीन_जना_संक्रमित_फेला परेका छन
१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

 

Facebook Comments