कोरोना भाइरसले आफुहरुनै आक्रान्त हुदा हुँदै मानबताको उदाहरण दिइनअमेरिका बोस्टन निबासी नारायणी रेग्मी रिमालले।
चैत २३/१२/२०७६

आदर्श गृह नेपालका नियमित सहयोग दाता भरतपुर महानगरपालिका वडा नं ३ वाह्रघरे घर भइ हाल अमेरिकाको वासिङ्टन निवासी सामाजिक एवं राजनीतिक क्षेत्रमा अग्रज ब्यक्तित्व स्व .खगराज रेग्मी ,माता श्री भक्तमाया रेग्मीज्युकी छोरी सामाजिक ब्यक्तित्व श्री नारायणी रेग्मी ,रिमालज्युबाट COVID-19 ले विश्व मानव समुदाय नै आक्रन्त भइरहेको बेलामा पनि उनी आबद्ध भएको संस्थाको संरक्षणमा रहेकाहरूको अभिभावकत्व ग्रहण गर्दै गर्दा स्वयं उनी अमेरिकामा यो संकटको सामना गर्दै गर्दा पनि आफ्नो मातृ देशको माया ले कोही पनि भोकै हुन नपरोस् भन्ने उदेश्यका साथ सामाजिक उत्तरदायित्व निवाह गर्दै खाद्यान्न सामग्री चामल ५ बोरा ,आलु ५० के. जी. तेल २ कार्टुन ,दाल १० के.जी.चाउचाउ १ कार्टुन,प्याज ५ के. जी.,आटा ५ के.जि. दालमोट २ प्यकेट सहयोग सेवा गरेकी छिन।।
यस मानवीय सेवा पबित्र कार्यमा सधैं सुखले खान पुगोस् खुशीले दिने अवसर मिल्योस भन्ने कामना सहित लण्डन काठमाडौ टिम हार्दिक सुभकामना ब्यक्त गर्दछौ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021