तेश्रो लक डाउनको सम्वन्धमा जिल्ला विपत समितीको वैठक वसी शान्ती सुरक्षा, कोरन्टाइन व्यवस्थापन, राहात व्यवस्थापन जस्ता विषयमा चितवनका लोकप्रिय नेता कृष्ण भक्त पोखरेल प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समितीको सभापतीले चासो लिएका छन।कोरना रोग अनुसन्धानका लागी ल्याव , कोरना विशेष अस्पताल, भरतपुर अस्पतालमा तत्काल विरामी देखिएमा स्वास्थ उपचारको लागी प्रवन्ध, नीजी अस्पतालहरू पनि सेवा गर्न तयार रहेको , २०० वेड जति आइसीयु सेवा, प्रयाप्त भेन्टीलेटर जस्ता प्रवन्ध भएको हुदा उच्च मनोवल वनाई घरमा नै वसेर कोरना विरूद्दको महाअभियानमा एकवद्दता हुन आफ्ना चितवनबासीलाई मौखिक,लिखित तथा फोनबाट अनुरोध गरेका छन।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021